आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो


आइतवार, असार २१, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Khabar
?>